२० बर्षिया युवकद्वारा झुँडिएर आत्माहत्या

महमूद आलम खान 1132+ समाचार ( )
१ कार्तिक २०७८, सोमबार

युसुफ अन्सारी

बाँके। एका बिहानै एक युवाले झुँडिएर आत्माहत्या गरेका छन। 

नेपालगंज उप_महानगरपालिका वडा नंबर ५ स्थित फुलटेक्रको पछाडि बस्ने इद्रिस साई को छोरा २० वर्षिय युवा नफीस भन्ने राहुल साई डोरीमा पसो लगाई आत्माहत्या गरेका हुन । 

जिल्ला प्रहरी कार्यलय बाँकेको टिमले मुचुल्का उठाने काम गरी रहेको छ। 

सो आत्माहत्या बारे प्रहरीले अनुसंधान गरि रहेको वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक डिल्ली बहादुर खड़कले बताउनु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार