बिकद्वारा काँग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

महमूद आलम खान 1132+ समाचार ( )
नेपाली काँग्रेस कि नेतृ आशा बिकले आसन्न १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराउनु भएको छ ।
२६ मंगशिर २०७८, आइतबार

असलम भाट

काठमाडौं। नेपाली काँग्रेस कि नेतृ आशा बिकले आसन्न १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराउनु भएको छ ।

बाँके जिल्लामा एउटा प्रभावशाली जुझारु तथा लोकप्रिय महिला नेतृ को रुपमा पहिचान बनाउनु भएकि बिकले महिला शसक्तीकरणका लागि पार्टी लाई बलियो बनाउने उद्देश्यले केन्द्रिय सदस्यमा उम्मेदवारी दिईएको बताउनु भयो ।

देशका विभिन्न क्षेत्रबाट आएका महाधिवेशन प्रतिनिधिहरुलाई आफ्नो अमुल्य मत दिई दलित महिला तर्फको केन्द्रिय सदस्यमा बिजयी गराउन आशा बि.क ले अनुरोध गर्नु भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार