मुख्य समाचार
समानुपातिक सूचीबाट डा. सैयद वकार अहमद शाह बाहिरिए, संसदीय यात्रामा अप्रत्याशित विराम | पेट्रोलमा १५ रुपैयाँ र डिजेल र मट्टीतेलमा १० रुपैयाँ बढ्यो | मन्त्रिपरिषद्ले गरेको राजनीतिक नियुक्ति र सिफारिसप्रति चौतर्फी विरोध | रास्वपाको समानुपातिक सूची सार्वजनिक : ५७ सिटमा महिलाको वर्चस्व | एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुंगो लगायो | मापदण्ड बिना चलिरहेको कत्था उद्योगको अनुगमन | उढरापुर प्रतिक्षालयमै खुलेआम लागुऔषध कारोबार | जानकी–३ स्वास्थ्य चौकीमा २४ घण्टा प्रसूति सेवा सुरु गर्ने तयारी | कञ्चनपुरमा १२ वर्षीया बालिकामाथि बलात्कार गरेकाे आराेपमा दुई जना पक्राउ | कथ्था फ्याक्ट्रीको फोहोर पानी नहरमा मिसिँदा संकट : दुर्गन्धले जनजीवन कष्टकर, पशुपन्छीको ज्यानसमेत जोखिममा |

संघको निर्वाचनमा ८३ प्रतिशत मत खस्यो, मतगणना भोलि विहान ८ बजेबाट हुने

यूथ टुडे समाचारदाता 3227+ समाचार ( )
२ भाद्र २०८०, शनिबार

बाँके । नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनमा ८३ प्रतिशत मत खसेको छ । निर्वाचन समितिका अनुसार ४९३१ मतदाता मध्ये ४१३२ जनाले मतदान गरेका छन् । विहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान भएको थियो । यसैगरी नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनको मतगणना भोलि बिहानदेखि शुरु हुने भएको छ।

निर्वाचन कमिटीका अनुसार भोलि बिहान ८ बजेदेखि मतगणना शुरु हुनेछ। व्यवसायीहरु दुई प्यानल बनाएर चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् । साझा प्रजातान्त्रिक र समावेशी प्यानल प्रतिष्पर्धामा छन् । साझा प्रजातान्त्रिक समूहबाट अध्यक्षमा ललितकुमार रौनियार नेतृत्वको प्यानल र समावेशी समूहबाट टंकबहादुर धामी नेतृत्वको प्यानल प्रतिष्पर्धामा छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार