मुख्य समाचार
सत्ता गठबन्धन भत्किएको, प्रचण्ड कै नेतृत्वमा नयाँ सरकार बन्दै | माओवादी केन्द्रको पदाधिकारी बैठक जारी | सत्तारुढ गठबन्धनको बैठक स्थगित | गण्डकीको कब्जामा रहेको सुस्ता र बर्दघाट पूर्वको भूमि फिर्ता गराउन सांसद काफ्लेको माग | गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन प्रदेश सांसद केसीको माग | शालीनको पोष्टमार्टम रिपोर्ट: बलात्कार पुष्टि भएन, झुण्डिएका कारण मृत्यु | फलामे छड उत्पादन गर्ने कारखानाहरुको अवलोकन गर्न उधोग समितिले उपसमिति बनाउने | टिआरसी विधेयकमा सहमति जुटाउन थप समय माग | क्रान्तिको नेतृत्व गर्नेले नै शान्तिको महत्त्व बुझ्न सक्छ - प्रधानमन्त्री प्रचण्ड | सरकारको समीक्षा र संगठन विस्तारको विषयमा छलफल गर्न जनमतले बोलायो बैठक |

सन्तानेश्वर महादेव जाने पर्यटकलाई नरैनापुरका अध्यक्ष शाहले गरे भव्य स्वागत

यूथ टुडे समाचारदाता 1805+ समाचार ( )
सोमबार सन्तानेश्वर महादेव मन्दिरको दशर्नको लागि गएका ६५ जना कोहलपुरका तिर्थयात्रीलाई स्वागत गरिएको हो ।
९ माघ २०७९, सोमबार

नरैनापुर ९ माघ । नरैनापुर गाउँपालिकामा रहेको सन्तानेश्वर महादेवको मन्दिरको दर्शन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई नरैनापुर ६ कोहलामा भव्य स्वागत गरिएको छ ।