मुख्य समाचार
“स्वस्थ माटो, स्वस्थ जीवन” अभियानमा जानकी : प्राङ्गारिक कृषि र पोषण सचेतनामा ग्रामीण समुदाय उत्साहित | जानकीमा १५ शय्याको अस्पतालको निर्माण अन्तिम चरणमा | जानकीको गुरुवा गाउँमा बन्यो ‘वैकुण्ठ धाम’ | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | “स्वास्थ्य चौकीबाट टोलटोलसम्म” : कटकुइयामा स्वास्थ्यकर्मीको सरसफाइ अभियान, घरदैलोमै स्वास्थ्य सेवा | ग्रीन इकोनोमि परियोजनाको स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान | युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन सम्बन्धि तालिम सम्पन्न | प्रधानन्यायाधीश शर्माद्वारा पदभार ग्रहण | पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश |

नयाँ गठबन्धनमा सहभागी नहुने जनमतको निष्कर्ष

यूथ टुडे समाचारदाता 3385+ समाचार ( )
२९ फाल्गुन २०८०, मङ्गलबार

काठमाडौं । आगामी बैशाख १५ गते हुने उपनिर्वाचनमा सीके राउत नेतृत्वको जनमत पार्टीले उम्मेदवार उठाउने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय बानेश्वरमा बसेको सचिवालयको बैठकले इलाम– २ मा र बझाङ (१) मा हुने प्रदेशसभाको उपनिर्वाचनमा उम्मेदवार उठाउने निर्णय गरेको पार्टी प्रवक्ता शरद सिंहले जानकारी दिए ।

त्यस्तै बैठकले नयाँ गठबन्धनमा सहभागी नहुने र सरकारलाई पनि समर्थन नदिने निर्णय गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार