काठमाडौं । सरकारले स्वास्थ्य क्षेत्रका लागि १ खर्ब ३ अर्ब १८ करोड बजेट विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्ष २०७९–८० का लागि स्वास्थ्य क्षेत्रमा १ खर्ब ३ अर्ब १८ करोड बजेट विनियोजन गरिएको हो ।
संघमा ६९ अर्ब ३८ करोड, प्रदेशमा ६ अर्ब ३६ करोड र स्थानीय तहमा २७ अर्ब ४४ करोड बजेट निवियोजन गरिएको हो ।