मुख्य समाचार
दुस्प्रचारमा नलाग्न प्रधानमन्त्री सचिवालयको आग्रह | नेपालगन्ज वाकाथनको तयारी पुरा | सोफियाको १७औं वार्षिक उत्सवले अभिभावक मन्त्रमुग्ध | उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति खान स्वदेश फिर्ता | श्रम समितिका सभापति खान कोप २८ मा सहभागी भएर श्रमिकहरुको समस्या बुझ्न कुवेत प्रस्थान | मुस्लिम मुक्ति मोर्चा नेपालगञ्जको अध्यक्षमा अल्फात निर्विरोध निर्वाचित | नरैनापुरमा सामुदायिक महिला स्वयंसेविका दिवस मनाइयो | वडा अध्यक्ष जोलाहको भाईको निधनप्रति गाँउपालिका अध्यक्ष शाहद्धारा शोक व्यक्त | टिकटक बन्द गर्ने निर्णय फिर्ता लिन सकिन्छ प्रधानमन्त्री प्रचण्ड | मानव अधिकार आयोग भित्रै मानव अधिकारको उल्लघन |

जानकी २ को अध्यक्षमा माओवादीका चन्द्रिका गुप्ता विजयी

महमूद आलम खान 1129+ समाचार ( )
नेकपा माओवादी केन्द्रका गुप्ता दोस्रो कार्यकालका लागि वडा अध्यक्ष निर्वाचित भएका हुन्
१ जेठ २०७९, आइतबार

बाँके । बाँकेको जानकी गाउँपालिकाको वडा नम्बर २ को अध्यक्षमा चन्द्रिका प्रसाद गुप्ता विजयी भएका छन् ।

नेकपा माओवादी केन्द्रका गुप्ता दोस्रो कार्यकालका लागि वडा अध्यक्ष निर्वाचित भएका हुन् । उनी यसअघि पनि वडा अध्यक्ष थिए ।

यो संगै बाँकेमा १५ वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार