मुख्य समाचार
जामा मस्जिदको बिवाद उग्र, वडामा ताला लगाएर जिल्ला प्रशासनको कम ठप्प पार्ने मुस्लिमहरुको चेतावनी | नरैनापुरमा छैठौँ अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु | थुनछेक बहस नसकिएपछि लामिछाने प्रहरी हिरासतमा | सामाजिक सञ्जालको अराजकता नियमन गर्नुपर्‍यो भन्दै मन्त्रालयमै गुनासो आउँछ : मन्त्री गुरुङ | बाँकेमा एचपीभी खोप अभियान सुरु | ७५ जना सुत्केरी महिलाहरूलाई फ्रीडम कीट ब्याग वितरण | प्रचण्डको सचिवालय हेर्ने जिम्मेवारी गोविन्द आचार्यलाई | हतारमा पार्टी एकता नगर्ने प्रचण्डको मुड | बाँकेमा करिब ३७ हजार किशोरीलाई एचपीभी खोप लगाइने | बाँकेको नरैनापुरको मियाँ पुर्वामा माघ २८ गते देखि मेला सुरु हुदैँ |

एमाले नेता भण्डारी पैसा बाँडेको आरोप पक्राउ

महमूद आलम खान 1131+ समाचार ( )
मुस्लिम आयोगका अध्यक्ष समिमलाई प्रहरीले उद्धार गरि काठमाडौं पठायो
२९ वैशाख २०७९, बिहीबार

जनकपुर । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी र जनकपुरका एमाले नगर अध्यक्ष सुरेन्द्र भण्डारीलाई मतदाता प्रभावित पार्न पैसा बाँडेको आरोप लागेको छ ।

बिहीबार बिहान जनकपुरधामस्थित सीताचरण होटेलमा पैसा बाँडिरहेको भन्दै सूचना पाएपछि प्रहरी पुगेको थियो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार एमाले नगर अध्यक्ष भण्डारीलाई केही रकमसहित प्रहरीले नियन्त्रणमा लिएको छ। त्यस्तै आयोगका अध्यक्ष अन्सारीलाई भने प्रहरीले उद्धार गरी काठमाडौं पठाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार