मुख्य समाचार
“स्वस्थ माटो, स्वस्थ जीवन” अभियानमा जानकी : प्राङ्गारिक कृषि र पोषण सचेतनामा ग्रामीण समुदाय उत्साहित | जानकीमा १५ शय्याको अस्पतालको निर्माण अन्तिम चरणमा | जानकीको गुरुवा गाउँमा बन्यो ‘वैकुण्ठ धाम’ | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | “स्वास्थ्य चौकीबाट टोलटोलसम्म” : कटकुइयामा स्वास्थ्यकर्मीको सरसफाइ अभियान, घरदैलोमै स्वास्थ्य सेवा | ग्रीन इकोनोमि परियोजनाको स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान | युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन सम्बन्धि तालिम सम्पन्न | प्रधानन्यायाधीश शर्माद्वारा पदभार ग्रहण | पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश |

नरैनापुरमा खुल्ला भलिबल प्रतियोगिता

महमूद आलम खान 1133+ समाचार ( )
२२ अशोज २०७८, शुक्रबार

नरैनपुर । दसैँको अवसरमा सृजनशिल किशोरी क्लबले नरैनापुरमा शुक्रबार खुल्ला भलिबल प्रतियोगिता गरेको छ । नरैनापुर गाउँपालिकाको सहयोगमा स्थानीय जय किसान माध्यामिक बिद्यालयको प्राङ्गणमा प्रतियोगिता गरिएको हो । 

कार्यक्रमका प्रमुख अतिथी एवम् नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले रेफ्रीलाई बल हस्तान्तरण गरेर उद्घाटन गरेका थिए । क्लबका अध्यक्ष अन्जली बोहराको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष शाह, नरैनापुर ६ का  वडाअध्यक्ष बीरेन्द्रपाल सिंह लगायतले सम्बोधन गरेको बिद्यालयका शिक्षक अरुण यादवले जानकारी दिए । 

सो क्रममा प्रतियोगितामा सहभागि भएका ९ वटा टिमका खेलाडीलाई अबिर र टिका लगाएर दशैको शुभ कामना दिइएको थियो । प्रतियोगितामा ३ वटा विद्यालयका तीनवटा क्लब सहित ६  वटा टिमका महिला र पुरुष गरी ९ टिम रहेको यादवले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार