मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

ट्याक्टर दुर्घटनामा एक जनाकाे मृत्यु एक जना घाइते

महमूद आलम खान 1133+ समाचार ( )
रुकुम। रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको औलमा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
१७ मंगशिर २०७८, शुक्रबार

गाेपालसिं खड्का 

रुकुम। रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको औलमा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

बिहिबार राती एक बजे ७ नम्बर वडाको औल नजिक रा १ त ४४१२ नम्बरको ट्याक्टर दुर्घटना हुदाँ २५ वर्षीय ट्याक्टर चालक करण नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माका अनुसार ट्याक्टरमा सवार चालक नेपालीकी १९ वर्षीया श्रीमती सपना घाइते भएकी छिन् । घाइतेको आठबिसकोट नगर अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना किन र कसरी भयाे भन्ने विषयमा अनुसन्धान भईरहेकाे प्रहरीकाे भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार