मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

रक्सी खाएर डुडुवा ४ का वडा अध्यक्ष सगिरले युवक माथि आक्रमण गरे पछि...

यूथ टुडे समाचारदाता 3524+ समाचार ( )
जिल्लाको डुडुवा गाउँपालिका वडा नम्बर ४ बाट वडा अध्यक्षमा जनता समाजवादी पार्टीका तर्फबाट निर्वाचित भएका सगिर खाँले नेपालगञ्ज ६ फुल्टरक्रामा रहेको एक पसलमा मादक पदार्थ सेवन गरि एक युवक माथि आक्रमण गरे पछि बिवादले उग्र रुप लिएको थियो ।
३२ जेठ २०८०, बिहीबार

बाँके । बाँकेको डुडुवा गाउँपालिकाका निर्वाचित वडा अध्यक्ष सगिर खाँले मादक पदार्थ सेवन गरी एक जना युवक माथि बियरको बोतल प्रहर गरेको रहस्य खुलेको छ ।

जिल्लाको डुडुवा गाउँपालिका वडा नम्बर ४ बाट वडा अध्यक्षमा जनता समाजवादी पार्टीका तर्फबाट निर्वाचित भएका सगिर खाँले नेपालगञ्ज ६ फुल्टरक्रामा रहेको एक पसलमा मादक पदार्थ सेवन गरि एक युवक माथि आक्रमण गरे पछि बिवादले उग्र रुप लिएको थियो ।

मादक पदार्थ सेवन गरी वडा अध्यक्ष खाँले आक्रमण गरेको जानकारी पाउने बित्तिकै प्रहरी घटनास्थलमा पुगेर घटनाको बारेमा जानकारी लिनुका साथै वडा अध्यक्ष खाँले गल्ती गरेको स्वीकार गरेपछि अब देखि यस्ता काम नगर्ने भन्दै छोडिएको प्रहरीले जनाएको छ ।  घटना मिली सकेकोले युवकको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार