मुख्य समाचार
यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने | नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले बढाइयो | मानवबेचविखन रोक्न स्थानीय संयन्त्रलाई थप प्रभावकारी बनाईने | बर्दियाका तीन पालिकाका बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण | बजेटलाई अन्तिम रूप दिँदैछन् अर्थमन्त्री वाग्ले | “आजको रक्तदान, भोलिको मुस्कान” : जानकीमा २१ जनाले गरे जीवनदान | जानकी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम |

हुलाकी राजमार्ग अन्तरगतको सडकखण्ड निर्माणमा भ्रष्टाचार, मल्लले दिए अख्तियारमा उजुरी

यूथ टुडे समाचारदाता 3399+ समाचार ( )
२८ भाद्र २०८०, बिहीबार

बाँके । नेपालगन्ज गुलरिया हुलाकी राजमार्ग अन्तरगतको सडकखण्ड निर्माणमा चरम लापरबाही र भ्रष्टाचार गरिएको भन्दै अख्तियारलाई अनुसन्धान गरि सत्यतथ्य पत्ता लगाई कार्वाहीकि माग गर्दै उजुरी गरिएको छ। केही दिन अगाडि सडक निर्माणमा लापरबाही गरिएको बारे मिडिया नेपालले समाचार सम्प्रेषण गरे लगत्तै निर्माण कम्पनीले समाचार सम्प्रेषण प्रती आक्रोश पोखेको थियो। 

नेपालगन्ज देखि गुलरिया सम्मको हुलाकी सडकको शर्मा एण्ड कम्पनीले ठेक्का लिएकोमा उक्त सडक निर्माण गर्दा चाइनिज इट्टा प्रयोग गरेको र सडकमा लगाउनु पर्ने मरमसाला समेत प्रर्याप्त मात्रमा प्रयोग नगरी सडकको मापदण्ड अनुसार सडक निर्माण नगरेको र सडक खण्डको नालाहरुको ग्यापमा समेत मापडण्ड अनुसार नरहेको र सडकको बीचमा भागमा रहेको वालमा चाइनिज इट्टाहरु प्रयोग गरी उक्त वालहरु समेत माटोले पुरिएको र निज अन्यायीहरु लथालिङ्ग कार्य गरेको कुरा व्यापक अनियमितता समेत गरेको हुँदा तपाईहरुले यस्तो कार्य किन गर्नु भएको भन्दा भन्दा निज कम्पनीका व्यक्तिले ठकुरिलाई तपाई यस बारेमा केही नबोल्नुस हामीहरुले जे गरेका छौ ठिकै गरेका छौ भनी जवाफ दिएकोले म नेपालगन्ज वडा नम्बर ४ को सचेत बासिन्दा निर्माण कम्पनिको व्यक्तिले दिएको धम्कीले अन्यायमापरेको महशुस गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बाँकेमा कारवाही गरी पाऊ , भन्दै निवेदन दिएको मिडिया नेपालका आशिष मल्ल ठकुरिले बताए ।

अतः निज अन्यायी शर्मा एण्ड कम्पनीका ठेकेदार समेतलाई यस कार्यालयमा झिकाई छलफल गराई आवश्यक कारवाहीको माग समेत उजुरी पत्रमा उल्लेख गरिएको छ।

प्रतिक्रिया

monopoly_ldka १६ जेठ २०८३, शनिबार

bet on aces monopoly live https://monopoly-live-bd.com/

solana_juMa १६ जेठ २०८३, शनिबार

casino solana https://solanagxy.com/

crazy_uwpl १६ जेठ २०८३, शनिबार

come si gioca al crazy time [url=http://www.crazy-timez.com/]https://crazy-timez.com/[/url]

crazy_imSr १६ जेठ २०८३, शनिबार

slot crazy time https://crazytimeee.com/

monopoly_bfsa १६ जेठ २०८३, शनिबार

monopoly live download monopoly live download.

Walterenrot १६ जेठ २०८३, शनिबार

domains

true fortune casino_rvOn १० जेठ २०८३, आइतबार

true fortune casino no deposit bonus codes 2026 true fortune casino no deposit bonus codes 2026 .

true fortune casino_gbKl १० जेठ २०८३, आइतबार

true fortune casino no deposit bonus april 2026 true fortune casino no deposit bonus april 2026 .

true fortune casino_zrot १० जेठ २०८३, आइतबार

true fortune casino no deposit bonus codes 2026 true fortune casino no deposit bonus codes 2026 .

true fortune casino_uokt १० जेठ २०८३, आइतबार

true fortune casino es fiable true fortune casino es fiable .

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै