मुख्य समाचार
आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार |

अध्यक्ष शाहद्वारा विश्व मानव अधिकार दिवसको शुभकामना व्यक्त

यूथ टुडे समाचारदाता 3593+ समाचार ( )
नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले ७४ औँ विश्व मानव अधिकार दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नरैनापुर वासी दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नु भएको छ ।
२४ मंगशिर २०७९, शनिबार

बाँके (नरैनापुर) । नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले ७४ औँ विश्व मानव अधिकार दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नरैनापुर वासी दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नु भएको छ ।

अध्यक्ष शाहले विश्वव्यापीरुपमा स्थापित मानव अधिकारको सम्मान, संरक्षण, सम्वद्र्धन तथा प्रभावकारी कार्यान्वयनको सुनिश्चितता नेपालको संविधानले गरेको स्मरण गर्दै उहाँले मानव अधिकारको प्रवद्र्धन र कार्यान्वयनका लागि नरैनापुर गाउँपालिका लागि परेको बताउनु भएको छ ।

मानव अधिकारको मर्म र भावनालाई आत्मासात गर्दै मानव जातिका साझा अधिकारहरु प्रत्याभूति गर्न सबैलाई सफलताका साथ यस क्षेत्रमा काम गर्न थप उर्जा मिलोस् भन्दै शुभकामना व्यक्त गर्नु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार