मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

बागमती, लुम्बिनी र कर्णाली प्रदेशका प्रदेश प्रमुख नियुक्त

यूथ टुडे समाचारदाता 3524+ समाचार ( )
१६ श्रावण २०८१, बुधवार

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बागमती, लुम्बिनी र कर्णाली प्रदेशका प्रदेश प्रमुख नियुक्त गर्नुभएको छ ।

मन्त्रिपरिषद्को निर्णय एवम् सिफारिसमा नेपालको नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिमराष्ट्रपति पौडेलले बागमती प्रदेश प्रमुखमा कैलालीका दीपकप्रसाद देवकोटा, लुम्बिनी प्रदेश प्रमुखमा रोल्पाका कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेश प्रमुखमा बझाङका यज्ञराज जोशीलाई नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसअघि, राष्ट्रपति पौडेलले बागमतीका प्रदेश प्रमुख यादवचन्द्र शर्मा, लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचन र कर्णालीका प्रदेश प्रमुख तिलक परियारलाई आजै मन्त्रिपरिषद्को निर्णय एवम् सिफारिसमा नेपालको संविधान बमोजिम पदमुक्त गर्नुभएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार