बाँके । नेपालगन्ज उपमहानगरपालिकाका निवर्तमान मेयर डाक्टर धवलशम्सेर राणाले उपमहानगरका अहिलेका मेयर र उपमेयरले लगाएको आरोप पुर्वाग्रही मात्रै भएको बताउनु भएको छ ।
राजनीतिक पुर्वाग्रहीका कारण मेयर र उपमेयरले आरोप लगाएको राणाको भनाइ
राप्रपा प्रति जनलहर बढेको देखेर केहि दलालहरुले कपोलकल्पित आरोप लगाए
१३ भाद्र २०७९, सोमबार