मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

चैत ५ गतेभित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई प्रस्ताव

महमूद आलम खान 1133+ समाचार ( )
८ कार्तिक २०७८, सोमबार

काठमाडौं । निर्वाचन आयोगले आगामी चैत ५ गतेभित्र स्थानीय तहको निर्वाचन गर्न सरकारसँग प्रस्ताव गरेको छ।

सोमबार निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियासहितका आयुक्तहरूले प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलका क्रममा चैत ५ भित्र स्थानीय तहको निर्वाचन गर्न प्रस्ताव गरेको हो।

स्थानीय तहका पदाधिकारीहरूको कार्यकाल आगामी जेठ ५ गते सकिँदैछ। कार्यकाल सकिएको ६ महिनाभित्र चुनाव गर्नुपर्ने संविधानमा उल्लेख छ। तर, निर्वाचनसम्बन्धी कानुनमा म्याद सकिनुभन्दा दुई महिनाअघि चुनाव गर्नुपर्ने भनिएकाले जेठ ५ अगावै स्थानीय तहको निर्वाचन गर्न प्रस्ताव गरिएको प्रमुख आयुक्त थपलियाले जानकारी दिए।

आयोगले सिफारिस गरेको प्रस्तावबारे सरकारले उपयुक्त निर्णय गर्ने प्रधानमन्त्री देउवाले दिएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार