मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

फैज स्पोर्टस लाठी क्लबको लाठी खेल शुरू

Youth Today News 1+ समाचार ( )
मुस्लिम परम्परा अनुसार आत्म रक्षाका साथै मोहर्रम पर्वमा विभिन्न कला झल्काउने उद्देश्यका साथ खेलप्रेमी युवाहरूकाे उपस्थिति तथा क्लबको अध्यक्ष अली हुसैन राईकाे प्रमुख अतिथ्यिमा फैज स्पोर्ट्स लाठी क्लबकाे लाठी खेल शुरू भएको हो।
१४ श्रावण २०७९, शनिबार

बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ३ एक्लैनिमा प्रत्येक वर्ष झै यस वर्ष पनि मुस्लिम धर्मावलम्बीहरूकाे महान पर्व मोहर्रमलाई भब्य र सभ्य बनाउने उद्देश्यले फैज स्पाेर्टस लाठी क्लबकले लाठी खेल शुरू गरेको हो ।

मुस्लिम परम्परा अनुसार आत्म रक्षाका साथै मोहर्रम पर्वमा विभिन्न कला झल्काउने उद्देश्यका साथ खेलप्रेमी युवाहरूकाे उपस्थिति तथा क्लबको अध्यक्ष अली हुसैन राईकाे प्रमुख अतिथ्यिमा फैज स्पोर्ट्स लाठी क्लबकाे लाठी खेल शुरू भएको हो।

प्रमुख प्रशिक्षक अली हुसैन राई,रियाज़ राई,वाहिद शेख, साहिल शेख तथा युसुफ अन्सारीको दैनिक उपस्थितमा युवाहरूलाई प्रशिक्षण दिनुका साथै उक्त कला मार्फत आत्मरक्षा ज्ञान बारे समेत जानकारी गराइने छ ।

फैज़ स्पाेर्ट लाठी क्लबका अध्यक्ष अली हुसैन राई, उपाध्यक्ष गुलाम हुसैन हलवाई, कोषध्यक्ष रियाज़ राई, सचिव अनिस शाह, महासचिव बाबू हलवाई, संरक्षक साम्शेर राई, सल्लाहकार अनिस शेख सदस्यहरू चुन्न सिद्दीकी' सुल्तान सिद्दीकी,लगायतकाे सहभागिता रहेकाे थियाे । कार्यक्रममा उपस्थित सबै खेलप्रेमीहरुले हज़रत इमाम हुसैन पाकको फातिया नियाज़ गरि सिन्नी वितरण गरेको आयोजकले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार