काठमाडौँ । हिंसात्मक प्रदर्शनका मुख्य अभियुक्त दुर्गा प्रसाईंलाई भारतीय प्रहरीले असामबाट पक्राउ गरेको छ। उनी चैत १५ गते हिंसात्मक प्रदर्शन गरेर भागेका थिए । उनलाई नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको छ।
२० माघ २०८०, शनिबार
२२ अशोज २०८१, मङ्गलबार
३ माघ २०७९, मङ्गलबार
१२ मंगशिर २०७९, सोमबार
२४ माघ २०८१, बिहीबार
६ कार्तिक २०८०, सोमबार
४ माघ २०७९, बुधवार
१८ कार्तिक २०८०, शनिबार