मुख्य समाचार
खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति |

राप्ती सोनारी १ मा एमालेका खड्का निर्वाचित

महमूद आलम खान 1132+ समाचार ( )
वडा नम्बर १ मा नेकपा एमालेको पूरै प्यानल निर्वाचित भएको छ ।
३१ वैशाख २०७९, शनिबार

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा नेकपा एमालेका यम बहादुर खड्का निर्वाचित भएका छन् । वडा नम्बर १ मा नेकपा एमालेको पूरै प्यानल निर्वाचित भएको छ ।

खड्का ८ सय ७७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्दी कांग्रेसका तेज बहादुर सुवेदीले ६४१ मत पाए । यसै गरी महिला सदस्यमा याम कुमारी वली, दलित महिला सदस्यमा निर्मला विक तथा खुल्ला सदस्यमा चर्क बहादुर भण्डारी र भरत कुमार बुढाथोकी विजयी भएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार