मुख्य समाचार
पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन |

देशको पैतृक सम्पत्ति हो जमिन, प्रचण्डलाई बाँड्दै हिँड्ने अधिकार नेपाली जनताले दिएका छैनन्ः केपी ओली

यूथ टुडे समाचारदाता 3333+ समाचार ( )
१६ भाद्र २०८०, शनिबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यति, वाइडबडीलगायतका काण्डहरु एमालेसँग जोड्ने गरेको गरेपनि त्यसमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुको संलग्नता रहेको दाबी गरेका छन् ।

शनिबार एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनलाई उद्धघाटन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणको बेलामा बंगलादेशको समुन्द्र प्रयोग गर्न नेपाली भूमि भारतलाई दिन सकिने अभिव्यक्ति दिएकोप्रति आपत्तिसमेत जनाएका छन् ।

ओलीले नेपाली भूमि छिमेकी देशलाई बाँढ्दै हिँड्ने अधिकार प्रधानमन्त्रीलाई नभएको बताए । उनले भने ‘अहिले जाने ले त के भन्छ् बंगलादेशसम्म जाने हो भने त्यो भूभाग छाडिदिन सकिन्छ। बंगलादेशसम्म जाने बाटो पहिला नै भारतले दिइसकेको छ, त्यो हामीले पाउने कुरा हो,। बंगलादेश जान बाटो नपाएको छ र हामीले? कुन बाटोका लागि तपाईं जमिन दिनुहुन्छ? पैतृक सम्पत्ति हो देशको जमिन। प्रचण्डलाई जमिन बाँड्ने अधिकार नेपाली जनताले दिएको छैन, नेपालको भूभाग अखण्ड छ। हाम्रो देशको एक ईन्च जमीन पनि कसैले टुक्रयाउन पाइँदैन।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार