मुख्य समाचार
पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन |

कोभिड-१९ ओमिक्रोनको सवभेरियन्ट ‘एक्सबीबी’ को जोखिम बढ्यो

यूथ टुडे समाचारदाता 3333+ समाचार ( )
कोभिड-१९ को संक्रमण बढेको देखिएको छ । दिपावली तथा छठ जस्ता चाडपर्वको समयमा जमघट बढी हुन्छ ।
६ कार्तिक २०७९, आइतबार

काठमाडौं । नेपालमा पहिलो पटक कोभिड-१९ ओमिक्रोनको सवभेरियन्ट ‘एक्सबीबी’ भेटिएको छ ।

देशका विभिन्न भागबाट साउन २१ देखि असोज १४ सम्म संकलित नमूनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनौट गरी केही नमूनाहरुको जिनोमिक पहिचान गर्दा एक्सबीबी पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सो भेरियन्ट हाल विभिन्न देशमा फैलिरहेको छ । कोभिड-१९ को संक्रमण बढेको देखिएको छ । दिपावली तथा छठ जस्ता चाडपर्वको समयमा जमघट बढी हुन्छ ।

यस्तो बेला कोभिड-१९ तीव्र गतिमा फैलिने सम्भावना उच्च रहेकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार