मुख्य समाचार
खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति |

धुमधामका साथ ईद पर्व मनाइयो

यूथ टुडे समाचारदाता 3304+ समाचार ( )
१७ चैत्र २०८१, सोमबार

बाँके । मुस्लिम धर्मावलम्बीहरुको महान् पर्व इद उल फित्र (ईद पर्व) मनाइँदै छ । 

एक महिना लामो उपवास बसेर व्रत अन्त्य गरी आत्मिक शुद्धता गर्ने र आफन्तबिच खुसी साटासाट गरी मुस्लिम समुदायले इद उल फित्र मनाउने गर्दछन् । रमजान पर्व सकिएको भोलिपल्ट इद उल फित्र मनाउने गरिन्छ ।

 इद उल फित्रका अवसरमा सरकारले आज सोमबार सार्वजनिक बिदा दिएको छ ।

केही मुस्लिमले ‘इद-उल-फित्र’को नमाज मस्जिदमा त केहीले नेपालगञ्जको ‘इदगाह’मा सामूहिक भेला भई दुई रिकात नमाज पढेर ईद मनाएका छन् ।

एक महिना कठिन व्रत गर्दै विभिन्न इस्लामी ग्रन्थ पाठ गरी बस्ने प्रचलन छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार