मुख्य समाचार
पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन |

राप्रपाबाट राजेन्द्र लिङ्देन मन्त्री बन्दै

यूथ टुडे समाचारदाता 3333+ समाचार ( )
लिङ्देन उपप्रधानसहित ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्री बन्ने भएका हुन् । राप्रपाको भागमा तीन मन्त्रालय परेको छ । जसमा उर्जा, खेलकुद र शहरी मन्त्रालय रहेको छ ।
२ माघ २०७९, सोमबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट राजेन्द्र लिङ्देन मन्त्री बन्ने भएका छन् ।

लिङ्देन उपप्रधानसहित ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्री बन्ने भएका हुन् । राप्रपाको भागमा तीन मन्त्रालय परेको छ । जसमा उर्जा, खेलकुद र शहरी मन्त्रालय रहेको छ ।

त्यस्तै उपाध्यक्ष ध्रुव बहादुर प्रधान सहरी विकास मन्त्री बन्ने निश्चित भएको छ । त्यस्तै दीपक बहादुर सिंह सहरी विकास राज्यमन्त्री बन्ने भएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार