मुख्य समाचार
पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन |

देउवा निवासमा शीर्ष नेताहरुको बैठक बस्दै

यूथ टुडे समाचारदाता 3333+ समाचार ( )
एक नेताका अन्ुसार बैठक आज (बुधबार) साँझ ५ बजे धुम्बाराहीस्थित देउवा निवासमा बस्दैछ । नेता खाँड पक्राउ परेकै दिन सभापति देउवाले शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएका हुन् ।
२७ वैशाख २०८०, बुधवार

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएका छन् । पार्टी केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेपछि देउवाले शीर्ष नेताहरुलाई छलफलमा बोलाएका हुन् ।

एक नेताका अन्ुसार बैठक आज (बुधबार) साँझ ५ बजे धुम्बाराहीस्थित देउवा निवासमा बस्दैछ । नेता खाँड पक्राउ परेकै दिन सभापति देउवाले शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएका हुन् । तर, छलफलको विषय नखुलाइएपनि खाँण पक्राउ परेको विषयमा छलफल हुन सक्ने बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार