मुख्य समाचार
पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन |

मतिना रेष्टुरेन्टले नेवारी खाना मा १५ प्रतिशत छुट दिने

यूथ टुडे समाचारदाता 3333+ समाचार ( )
विगत १ वर्षदेखि संचालनमा रहेको मतिना नेवारी रेष्टुरेन्टले समाजमा अतुल्य योगदान दिँदै
२३ भाद्र २०७९, बिहीबार

राघव भट्टराई

नेपालगञ्ज । विगत १ वर्षदेखि संचालनमा रहेको मतिना नेवारी रेष्टुरेन्टले समाजमा अतुल्य योगदान दिँदै आएका पेसाहरुलाई सम्मान गर्दै नेवारी परिकारको खानाहरुमा १५ प्रतिशत छुटको व्यवस्था गर्ने भएको छ ।

आफ्नो पहिलो वार्षिक उत्सवको उपलक्ष्यमा रेष्टुरेन्टमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संचालक सन्जय श्रेष्ठले इन्जिनीयर, मेडिकल, फाइनान्स , एकेडेमीक, हस्पिट्यालीटी, मिडिया,  व्यापारी , सरकारी कर्मचारी र सबै खालका प्रोफेशनल व्यक्तिहरुलाई खानामा १५ प्रतिशत छुट दिने घोषणा गर्नु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार