मुख्य समाचार
पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन |

बाँकेको जानकी गाउपालिकामा प्रहरी भर्ना गर्ने बाटो खुल्यो

यूथ टुडे समाचारदाता 3333+ समाचार ( )
२९ माघ २०८१, मङ्गलबार

बाँके । बाँकेको जानकी गाउँपालिकाको १७औं गाउँसभा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष छब्बन खाँको सभाध्यक्षतामा भएको गाउँसभाले स्थानीय सरकार संचालन ऐन २०७४ को मर्म अनुरुप चालु आर्थिक वर्षको २०८१/०८२ को योजना कार्यक्रम तथा वजेट सँशोधन एवम रकमान्तर र जानकी गाउँपालिका नगर प्रहरी ऐन, २०८१ पारित गर्दै गाउँसभा सम्पन्न भएको गाउँपालिकाका प्रवक्ता टिकानाथ यादवलले बताउनु भयो । 

गाउँसभाबाट ऐन पारित भएसँगै नगर प्रहरी नियुक्तिका लागि बाटो खुलेको छ । गाउँपालिकामा हालसम्म नगर प्रहरीको व्यवस्था भएको थिएन ।

गाउँपालिकाको १७औं गाउँसभामा पालिकाका अध्यक्ष छब्बन खाँ ,उपाध्यक्ष रामप्यारी यादव ,प्रमुख प्रशासकिय अधिकृत नर वहादुर विक, वडाका अध्यक्षहरु , कार्यपालिका सदस्यहरु , वडा सदस्यहरु ,पालिकाका विभन्न शाखाका प्रमुखहरु लगायत कर्मचारीहरुको समेत उपस्थिती रहेको प्रशासन प्रमुख गोपि चौलागाईले जानकारी दिनु भयो

प्रतिक्रिया

Ajeet २९ माघ २०८१, मङ्गलबार

Yadav

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार