मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

खाडी मुलुकहरुमा शुक्रबार इद मनाइने

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
बिहिबार साउदी अरब लगायतका खाडी मुलुकहरुमा चन्द्रमा देखिएकाले ती देशहरुमा शुक्रबार इद मनाउने घोषणा गरिएको त्यहाँका संचारमाध्यमहरुले जनाएका छन्।
७ वैशाख २०८०, बिहीबार

एजेन्सी । साउदी अरब लगायतका देशहरुमा ईद-उल-फित्र अर्थात इद शुक्रबार मनाइने भएको छ। आज बिहिबार साउदी अरब लगायतका खाडी मुलुकहरुमा चन्द्रमा देखिएकाले ती देशहरुमा शुक्रबार इद मनाउने घोषणा गरिएको त्यहाँका संचारमाध्यमहरुले जनाएका छन्। 

संयुक्त अरब इमिरेट (दुबई) मा सव्वाल (अरबी पात्रोअनुसार दसौँ महिना) को अर्धचन्द्रमा देखिएकाले त्यहाँ शुक्रबार इदको पहिलो दिन हुने न्युज एजेन्सीले जनाएको छ। 

त्यस्तै साउदी अरब, इजिप्ट, टर्की, इराक, कतार, कुवेत, फ्रान्स, सिंगापुर, अष्ट्रेलिया लगायतका देशहरुमा पनि शुक्रबार इद मनाउने निर्णय भएको न्युज एजेन्सीले जनाएको छ। 

साउदी अरब लगायतका देशहरुमा इद मनाइँएको भोलिपल्ट नेपालमा इद मनाउने प्रचलन रहँदै आएकाले नेपालमा सम्भवत शनिबार इद हुनेछ ।

उनकाअनुसार आइतबार आकाशमा चन्द्रमा देखियो भने नेपालमा सोमबार इद मनाइनेछ र उक्त दिन सार्वजनिक बिदा हुनेछ। तर आइतबार चन्द्रमा देखिएन भने मंगलबार इद पक्का हुनेछ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार