मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

नरैनापुरका अध्यक्ष शाहद्धारा तीज पर्वको शुभकामना व्यक्त

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
गाँउपालिका अध्यक्ष शाहले“ बहु जाती भाषा, धर्म, संस्कृतिले भरिपूर्ण यो नरैनापुर गाँउपालिका सामाजिक, सांस्कृतिक, जातीय, धार्मिक सहिष्णुतामा आधारित इन्द्रेणी जस्तै सुन्दर छ ।"
१४ भाद्र २०७९, मङ्गलबार

बाँके । बाँकेको नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले हिन्दू नारीहरूको महान् चाड हरितालिका तीजको अवसरमा देश तथा विदेशमा भएका सम्पूर्ण नरैनापुरवासी नेपाली दाजुभाइ, दिदी–बहिनीमा शुभकामना व्यक्त गरेका छन्।

गाँउपालिका अध्यक्ष शाहले आज शुभकामना सन्देश जारी गर्दै पतिको दीर्घायुको कामना गरी मनाइने हरितालिका तीजले नरैनापुर गाँउपालिका तथा मुलुकमै सुख, समृद्धि तथा शान्ति छाओस् भन्ने शुभकामना व्यक्त गरेका हुन् ।

गाँउपालिका अध्यक्ष शाहले“ बहु जाती भाषा, धर्म, संस्कृतिले भरिपूर्ण यो नरैनापुर गाँउपालिका सामाजिक, सांस्कृतिक, जातीय, धार्मिक सहिष्णुतामा आधारित इन्द्रेणी जस्तै सुन्दर छ ।" 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार