मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

बाँकेमा कमल थापा नेतृत्वको राप्रपा नेपालमा प्रवेश गर्नेको लर्को

महमूद आलम खान 1132+ समाचार ( )
राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाबाट ८० प्रतिशत नेताहरु राजिनामा दिदै
१८ फाल्गुन २०७८, बुधवार

बाँके । राष्ट्रिय प्रजातन्त्र पार्टी बाँके निकट महिला संगठनकि उपाध्यक्ष तारा कुमारी थापा सहित २ दर्जन नेताहरुले पार्टी परित्याग गरेका छन् ।

बुधबार एक विज्ञप्ति जारी गर्दै थापा सहित २० जनाले कमल थापाले नेतृत्व गरेको पार्टीले हिन्दू राष्ट्रको मुद्दालाई प्राथमिकतामा राख्ने भए पछि आफुहरु कमल थापा नेतृत्वको पार्टीम प्रवेश गरेको बताउनु भयो । उहाले भन्नुभयो,“हिन्दू राष्ट्र, सुशासन र समृद्धिका लागि राप्रपा नेपाल बलियो पार्टी हो ।,”

पार्टीभित्र गम्भीर सैद्धान्तिक विचलन र स्वेच्छाचारिता मौलाएको हुँदा यो अवस्थामा नैतिकरूपमा पार्टीभित्र बस्न सक्ने आधार समाप्त भएकोले नैतिकताको आधारमा आजैको मितिदेखि साधारण सदस्य समेत नरहने गरी राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाबाट राजीनामा दिएको बताउनुभयो ।

यता बाँकेमा कमल थापाको नेतृत्वको राप्रपा नेपालमा प्रवेश गर्नेको लर्को लागेको जिल्ला अध्यक्ष दिपेन्द्र सिंहले बताउनुभयो । उहाँले राप्रपा नेपाललाई देश कै बलियो पार्टी बनाउने गरि लागेको बताउदै लिङदेन नेतृत्वको पार्टीमा रहेका ८० प्रतिशत नेताहरु राप्रपा नेपालमा प्रवेश गर्ने दाबी गर्नु भयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार