मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

काठमाडौं वडा नं.१३ मा निरुको अध्यक्षतामा स्वयंसेवी रक्तदाता समाज गठन

महमूद आलम खान 1132+ समाचार ( )
महानगरको कालिमाटी क्षेत्रमा पर्ने १३ नं वडामा भएको भेलाले स्वयंसेवी रक्तदाता निरु महर्जनको अध्यक्षतामा नगर समिति गठन गरेको हो।
८ फाल्गुन २०७८, आइतबार

काठमाडौं- नेपाल स्वयंसेवी रक्तदाता समाजको काठमाडौं महानगरपालिका १३ वडा नगर समिति गठन भएको छ। महानगरको कालिमाटी क्षेत्रमा पर्ने १३ नं वडामा भएको भेलाले स्वयंसेवी रक्तदाता निरु महर्जनको अध्यक्षतामा नगर समिति गठन गरेको हो।

नवगठित नगर समितिको उपाध्यक्षमा प्रशान्त डंगोल, सचिवमा विलजा महर्जन र कोषाध्यक्ष सुजिन डंगोल रहेका छन्। सदस्यहरूमा सुसेन महर्जन, रोमन नेपाली, कृति डंगोल रहेका छन्। समितिको कानूनी सल्लाहकारको रुपमा राम शरण डंगोल, सीता क्षेत्री खड्का, रिवेश महर्जन रहेका छन्।

नवगठित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले खादा पहराई बधाई तथा शुभकामना दिएका थिए।

सो अवसरमा उनले स्वयंसेवी रक्तदाताहरूको हकहित र रक्तदान कार्यक्रम आयोजक संघसंस्थाहरूबीच आपसी समन्वय कायम गर्दै पीडित पक्षलाई उपचारका क्रममा आवश्यक रगत र रगतबाट तयार पारिएका रक्त-तत्वहरूको उपलब्धतामा सहजता मिल्न सकोस् भन्ने उद्देश्यले स्वयंसेवी रक्तदाताहरू संगठित हुने सिलसिला चलिरहेको बताए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार