मुख्य समाचार
पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन |

पार्टीको आन्तरिक बैठक र प्रशिक्षण कार्यक्रममा सहभागी पूर्व मन्त्री खान बर्दियामा

यूथ टुडे समाचारदाता 3333+ समाचार ( )
३० भाद्र २०८१, आइतबार

बाँके ।  उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति, पूर्व खानेपानी मन्त्री एंव जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान पार्टीको आन्तरिक बैठक र प्रशिक्षण कार्यक्रममा सहभागी हुन आईतबार बिहान बर्दिया आइपुगेका छन् ।

उपाध्यक्ष खान जनमत पार्टीको बर्दियाको गुलरीयामा आयोजित प्रशिक्षण कार्यक्रममा सहभागि हुन बर्दिया पुग्नु भएको उनका स्वकीय सचिव इन्जिनियर अतिउल्लाह मुसलमानले जानकारी दिए । 

प्रशिक्षणमा प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, प्रदेश समिति पदाधिकारी तथा सदस्य, जिल्ला संयोजक र सम्बद्ध सदस्यहरूहरुको सहभागिता रहने कार्यक्रममा जनमतका अध्यक्ष डा. सिके राउत लगायतले प्रशक्षिण दिने कार्यक्रम रहेको जनमत पार्टीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार