मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

बाँके क्षेत्र नम्बर १ को सभापतिमा पोषण केसी बिजय

महमूद आलम खान 1132+ समाचार ( )
६०१ मतमा केसीले ३१६ र माधवराम खत्रीले २६९ मत पाएका छन् ।
१० मंगशिर २०७८, शुक्रबार

विनय पाठक

नेपालगञ्ज । नेपाली कांग्रेस बाँके संघीय निर्वाचन क्षेत्र नम्बर १ को सभापतिमा पोषण केसी निर्वाचित भएका छन् ।

भर्खरै सम्पन्न मतगणनामा पोषण केसीले माधवराम खत्रीलाई ४७ मतान्तरले हराएका हुन् । ६०१ मतमा केसीले ३१६ र माधवराम खत्रीले २६९ मत पाएका छन् ।

सचिवमा केसी प्यानलबाट खुम बहादुर बस्नेत र खत्री प्यानलबाट जयश्वर पौडेल तथा ससचिवमा खत्री प्यानलबाट दिपेन्द्र उप्रेती र केसी प्यानलबाट रामबहादुर रावत निर्वाचित भएका छन् ।

क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधि चुन्न हिजो भएको मतदानमा ६०१ मत खसेको थियो । ६०५ जना मतदाता मध्ये ४ जना अनुपस्थित रहे । निर्वाचनमा पोषण केसी र माधवराम खत्री नेतृत्वका दुई प्यानल चुनावी प्रतिष्पर्धामा थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार