मुख्य समाचार
पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन |

तारा एयरको विमान दुर्घटनाग्रस्त, खोजी कार्य जारी

यूथ टुडे समाचारदाता 3333+ समाचार ( )
विमानमा १९ यात्रु र ३ जना चालक दलसहित २२ जना सवार थिए ।
१५ जेठ २०७९, आइतबार

काठमाडौं । दुर्घटानमा परेको तारा एअरको विमान खोजी कार्य जारी छ । विहान ९ बजेर ५५ मिनेटमा उडेको जहाज करिब १० बजेर ३० मिनेट जाँदादेखि सम्पर्कविहिन भएको थियो ।

सम्पर्कविहिन भएकै समयमा आकाशमा विष्फोटको आवाज सुनिएको र धुँवासमेत देखिएको जोमसोङका स्थानीयलाई उद्दत गर्दै नेपाल टेलिभिजनले आफ्नो अनलाइन संस्रकणमा उल्लेख गरेको छ । 

स्थानीयको सूचनालाई आधार मानेर अहिले हेलिकोप्टरबाट दुर्घटनामा परेको विमानको खोजी भइरहेको पोखरा विमानस्थलका अधिकारीहरुहरुले जनाएका छन ।

विमान पोखराबाट जोमसोङतर्फ उडेको थियो । कुन ठाउँमा विमान दुर्घटना भयो भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन । विमानमा १९ यात्रु र ३ जना चालक दलसहित २२ जना सवार थिए ।

विमानमा इन्द्र बहादुर गोले, पुरुषेत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर सवार थिए ।

यस्तै विमान प्याप्टेन प्रभावकर घिमिरेले उडाएका थिए भने सहचालक उत्सव पोखरेल र एयर होस्टेन किस्मी थापा थिइन् । थप विवरण आउन बाँकी

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार