मुख्य समाचार
नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? |

अवाञ्छित क्रियाकलाप नगरी सभ्य र शान्तिपूर्ण ढंगले चाडपर्व मनाउन प्रजिअ रिजालको अपिल

यूथ टुडे समाचारदाता 3303+ समाचार ( )
मर्यादित भएर देउसी भैलो खेल्न प्रशासनको आग्रह
१४ कार्तिक २०८१, बुधवार

बाँके । जिल्ला प्रशासन कार्यालय बाँकले चाडपर्वको नाममा अवाञ्छित एंव कानुन विपरीतका कार्य नगर्न आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बुधबार एक सूचना जारी गर्दै आउँदै गरेको शुभ दीपावली, भाईटिका, म्ह पुजा, नेपाल संम्वत् र छठ पर्वको उपलक्ष्यमा शुभ कामना दिदैँ मर्यादित र शान्तिपूर्ण तरिकाले मनाउन आग्रह गर्नु भएको छ ।

चाडपर्वको समयमा सवारी साधनको प्रयोगमा चाप हुने भएकाले उचित व्यवस्थापन गर्न जिल्ला प्रहरी कार्यालय, यातायात व्यवस्था सेवा कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवसायी तथा सरोकारवाला सम्पूर्णमा जिल्ला प्रशासन कार्यालयले विशेष अनुरोध गरेको छ ।

चाडपर्वका समयमा सार्वजनिक स्थलमा होहल्ला र झैझगडा नगर्न, मादक पदार्थ सेवन गरी पारिवारिक र सामाजिक जनजीवन साथै सार्वजनिक मर्यादा र शान्ति सुरक्षामा खलल् पु¥याउने गतिविधि नगर्न आग्रह प्रजिअ रिजालले अपिल गर्नु भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार