मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

एमाले अध्यक्षमा ओलीको ह्याट्रिक

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
३ पौष २०८२, बिहीबार

काठमाडौं । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । १ हजार ६ सय ६२ मत पाएर उनी तेस्रो पटक अध्यक्षमा निर्वाचित भएका हुन् । ओली यसअघि नवौं र दशौं महाधिवेशनबाट पनि अध्यक्षमै निर्वाचित भएका थिए ।

निर्वाचन आयोगका अनुसार ओलीले १ हजार ६ सय ६२ मत पाउँदा उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गरेका छन् । यद्यपी मतगणनाको औपचारिक घोषणा भने हुन बाँकी छ ।

मंसिर २७ देखि सुरु भएको ११ औं महाधिवेशनमा ओली र पोखरेल पक्ष छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् । यस महाधिवेशनले ३०१ केन्द्रीय कमिटी चयन गर्नेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार