मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

सामानुपातिक सांसदमा अब्दुल खान सहित ५ जनाको नाम जनमतले गर्यो सिफारिस

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
सिके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिक उम्मेदवार चयन गरेको छ ।
२२ मंगशिर २०७९, बिहीबार

काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिक उम्मेदवार चयन गरेको छ । पहिलो पटक चुनावमा सहभागी भएको जनमतले बिहीबार ५ समानुपातिक सांसदको टुंगो लगाएको हो ।

प्रतिनिधिसभामा ३ लाख ९४ हजार ६ सय ५५ मत पाएको जनमत पार्टीलाई आयोगले ५ सिट दिएको छ । बिहीबार काठमाडौँमा बसेको केन्द्रीय समितिको बैठकले समानुपातिकको नाम टुंगो लगाएको अध्यक्ष चन्द्रकान्त राउतले जानकारी दिए ।

उनका अनुसार क्लस्टर अनुसार नाम छानिएको छ । जसमा अनिता साह, सोनु मुर्मुर, अब्दुल खान, विनिताकुमारी सिंह र गोमा सापकोटा छन् । निर्वाचन आयोगले समानुपातिक नाम पठाउन बुधबार पत्राचार गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार