मुख्य समाचार
पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन |

जनमत पार्टीलाई उधोग वाणिज्य मन्त्रालय दिने सहमति

यूथ टुडे समाचारदाता 3333+ समाचार ( )
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नपाए सरकारबाट बाहिरिने तयारीमा रहेको जनमतले अब उक्त मन्त्रालय पाउने भएको हो ।
८ माघ २०७९, आइतबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दल जनमत पार्टीको माग पूरा गर्ने भएका छन् ।

सत्तारुढ दलबीच भागबन्डा हुँदा खानेपानी मन्त्रालय पाएको जनमतले उक्त मन्त्रालय अस्वीकार गर्दै आएको थियो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नपाए सरकारबाट बाहिरिने तयारीमा रहेको जनमतले अब उक्त मन्त्रालय पाउने भएको हो ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीको रुपमा नेकपा एमालेका दामोदर भण्डारीले जिम्मेवारी पाएका थिए । अब भने उनी खानेपानी मन्त्री हुने भएका छन् ।

एमाले उद्योग वाणिज्य तथा आपूर्ति जनमतलाई दिन तयार भएसँगै जनमत अब्दुल खानले उक्त मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार