मुख्य समाचार
पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन |

नरैनापुरमा पुनः मतगणना गर्दा पनि जसपाको अग्रता कायमै

महमूद आलम खान 1132+ समाचार ( )
अहिले वडा नम्बर ६ को मतगणना भइरहेको छ ।
२ जेठ २०७९, सोमबार

बाँके । बाँकेको नरैनापुर गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा) नेपालले सुरुवाती अग्रता लिएको छ । अहिले वडा नम्बर ६ को मतगणना भइरहेको छ । 

यस्तो छ नरैनापुरको पछिल्लो अपडेट (११०० मत गणना)

अध्यक्ष

जसपा इस्तियाक अहमद शाह ४१४

काँग्रेस रामचन्द्र मौर्य ३३२

एमाले पदमावती यादवनी २०४

उपाध्यक्ष 

जसपा जयन्तीदेवी श्रीवास्तब २७७

काँग्रेस अतिकुन निशा खाँ २६३ 

एमाले पञ्चराम यादव २११ 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार