मुख्य समाचार
करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण | बालबालिका, किशोरकिशोरी र युवाको सुरक्षित भविष्यकालागि संयुक्त व्यवस्थापन बैठक | जापानी लगानी, कृषि बजार र दुग्ध प्रशोधनमा सहयोगको प्रस्ताव; कृषि मन्त्री र जापानी राजदूतबीच भेटवार्ता | रासायनिक मलको आपूर्ति थप सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो |

एमसीसीका विवादित बुँदा संशोधन गरेर पारित गर्नुपर्ने प्रचण्डको प्रस्ताव

महमूद आलम खान 1133+ समाचार ( )
प्रधानमन्त्री देउवाले आइतबार ‘एमसीसी पारित नगरे फिर्ता जाने र गठबन्धन टुट्ने’ बताए
१७ माघ २०७८, सोमबार

काठमाडौं । सत्ता गठबन्धनमध्येका तीन दलका शीर्ष नेताबीच सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको हो ।

सो छलफलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीका विवादित बुँदा संशोधन गरेर पारित गर्नुपर्ने प्रस्ताव गरेका थिए । बालुवाटार स्रोतका अनुसार उक्त प्रस्तावलाई प्रधानमन्त्री देउवाले सकरात्मक लिएका छन् । उक्त भेटमा तीन नेताबीच स्थानीय तहको निर्वाचनबारे पनि छलफल भएका थियो ।

एमसीसी पारितका लागि सदनमा दर्ता भइसकेको छ । तर, सत्ता गठबन्धन दलबीच नै एमसीसीबारे मतभेद रहँदै आएको छ । त्यसैले टेबुल हुन सकेको छैन । अब बस्ने बैठकमा एमसीसीलाई टेबुल गर्ने बताइएका बेला नेताहरुले छलफललाई तिव्रता दिएका छन् ।

प्रधानमन्त्री देउवाले आइतबार ‘एमसीसी पारित नगरे फिर्ता जाने र गठबन्धन टुट्ने’ बताएको भन्दै समाचार आएपछि सोमबार माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपाल प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका हुन् । प्रधानमन्त्री देउवा एमसीसी सम्झौता पारित गर्ने पक्षमा रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार