मुख्य समाचार
राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन | बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग |

जानकी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा परशुराम उपाध्याय हाजिर

यूथ टुडे समाचारदाता 3556+ समाचार ( )
२२ श्रावण २०८२, बुधवार

बाँके । बाँकेको जानकी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा परशुराम उपाध्याय हाजिर हुनु भएको छ । गाउँपालिका अध्यक्ष छब्बन खाँ, वडा अध्यक्षहरु राज कुमार कुर्मी ,रमेश कुमार बर्मा कार्यपालिका सदस्यहरु कान्ती कान्दु,राजेन्द्र सिँह र कर्मचारीहरु लगायतले उपाध्यायलाई स्वागत गर्नु भएको थियो । 

प्रमुख प्रशासकीय अधिकृत नर वहादुर विक सेवा निवृत्त भै विदाई भए पश्चात उनको ठाउँमा उद्योग बाणिज्य आपुर्ती तथा संरक्षण बिभाग बबरमहल काठमान्डौबाट सरुवा भै परशुराम उपाध्याय आएका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायको स्वागतमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष छब्बन खाँले जानकीलाई राम्रो बनाउने सवालमा प्रमुख प्रशासकीय अधिकृतले आफनो १८ महिनाको कार्यकाललाई सफल बनाईदिने कुरामा अहम् भूमिका निभाउने र सबैलाई मिलाएर सबैसँग समन्वय सहकार्य गरेर अघि बढ्ने विश्वास व्यक्त गरे ।

साे कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले गाउँसभाले लिएका निती तथा कार्यक्रमहरु ,वजेटले तय गरेका उद्देश्यहरु र जनप्रतिनिधीहरुले बनाएका आवधिक योजनाहरु साथै लुम्बिनी प्रदेशले लगेका नितीहरु ,संघिय सरकारले लिएका नितीहरुलाई स्थानियस्तर सम्म कार्यान्वयन गर्ने आफनो महत्वपुर्ण भुमिका रहने जिकिर गर्नुभयो ।

स्वास्थ्य शाखाका प्रमुख दल वहादुर रानाले स्वागत गरेको उक्त कार्यक्रममा जानकी गाउँपालिका वडा अध्यक्षहरु,राजकुमार कुर्मी ,रमेश कुमार बर्मा कार्यपालिका सदस्यहरु कान्ती कान्दु,राजेन्द्र सिँह विषयगत शाखाका प्रमुख तथा कर्मचारी लगायतको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको कृषि शाखा प्रमुख मनोज मन्डलले सन्चालन गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार