मुख्य समाचार
मधुवनमा अपांगता पहिचान तथा प्रारम्भिक अवस्थासम्बन्धी तालिम सम्पन्न | ओली नेतृत्वमा मात्रै एमालेको सिद्धान्त र कार्यक्रम सुदृढ हुन्छ : हारुन हलवाई | एमाले महाधिवेशन: आज उम्मेदवारी दर्ता र अन्तिम नामावली प्रकाशन, भोलि निर्वाचन | बक्यौता असुलीमा नेपालगन्ज वितरण केन्द्रको कडाइ, अनियमिततामा संलग्नमाथि पनि कारबाही | स्वास्थ्य सँस्था दर्ता तथा नविकरणको लागी सूचना प्रकाशित | बाँके युनेस्को क्लबद्वारा संस्थाको पाँच वर्षे संगठनात्मक रणनीति मस्यौदा तयार | चौथो पटक मन्त्रिपरिषद् विस्तार, थपिए चार नयाँ मन्त्री | राजनीतिक दलले केही गरेनन् भन्नु भ्रम हो : माधव नेपाल | सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति | दिगो वन संरक्षणकाे दिशामा नरैनापुर अगाडि |

एमएनएमका सम्पादक रिजाललाई चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार

यूथ टुडे समाचारदाता 3027+ समाचार ( )
८ जेठ २०८१, मङ्गलबार

काठमाडौँ । एमएनएम डटकमका सम्पादक मदन रिजाल ‘चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०८१’ बाट पुरस्कृत भएका छन् ।

चलचित्र पत्रकार संघ स्थापनाको रजत वर्षको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, वरिष्ठ कलाकार भुवन चन्द, बसुन्धरा भुसालले संयुक्त रूपमा सम्पादक रिजाललाई पुरस्कार र सम्मान गरेका हुन् ।

झन्डै डेढ दशकदेखि रंग पत्रकारितामा कलम चलाउँदै आएका रिजाल उम्दा पत्रकार हुन् । कलमसँगसँगै उनी राम्रो भिजे र आरजे पनि हुन् । पछिल्लो समय एमएनएममा उनले कलाकारसँग लिएका अन्तर्वार्ता निकै रुचाइएका छन् । रिजालले रेडियो एफएमबाट पत्रकारिता सुरु गरेका हुन् । आरआर क्याम्पसबाट पत्रकारितामा स्नातक गरेका रिजाल हाल केन्द्रीय क्याम्पस कीर्तिपुरमा पत्रकारितामा मास्टर्स गरिरहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार