मुख्य समाचार
नेपालगञ्ज युवा विकास सम्मेलन २०२६ आयोजना हुँदै | युवालाई खेलतर्फ आकर्षित गर्न जानकी गाउँपालिकामा अध्यक्ष कप तेक्वान्दो सुरु | राजापुरको चैते धान खेतीबाट जानकीका किसान उत्साहित | मधुवन नगरपालिकामा सडक नाटकमार्फत मानव बेचबिखनविरुद्ध जनचेतना | जानकीका शिक्षक एआईमैत्री बन्दै : ३ दिने आधारभूत तालिम सम्पन्न | जानकीका किसानलाई ’बोनस’ बन्दै चैते धानः परम्परागत खेती भत्किँदै, भित्रिँदै आधुनिकता | जानकीमा शिक्षकहरूलाई एआई मैत्री बनाउन ३ दिने तालिम सुरु | मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनविरुद्ध एकतावद्ध भएर काम गर्ने प्रतिवद्धता | हर्क साम्पाङ ट्राफिक प्रहरीको कारबाहीमा | बाल संरक्षण सेवा प्रवाह प्रभावकारी बनाउन जानकीमा तीनदिने तालिम सम्पन्न |

लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि- कर्मचारी संगठनले गर्यो तीज मिलन

यूथ टुडे समाचारदाता 3420+ समाचार ( )
संगठनको सभापति रत्ना गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि-का सिइओ ( कार्यकारी प्रमुख अधिकृत ) डा- सुनिल कुमार सिंह, बिशिस्ट अतिथिमा कोहलपुर मेडिकल कलेजका अस्पताल निर्देशक डा- रेशम बहादुर राना, अतिथिहरुमा कोहलपुर हस्पिटलका उप निर्देशक डा- दिनेश श्रेष्ठ, विभिन्न फ्याकल्टीका प्रमुखहरु, चिकित्सकहरु, अस्पताल मेट्रोन ललिता शर्मा, नेपालगन्ज अस्पताल मेट्रोन ममता शर्मा, संगठनका सल्लाहकार संयोजक अब्दुल हुसेन खान, निर्वतमान सभापति कुश्माखर बश्याल, नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका अध्यक्ष मुनीर खान, सचिव अनिता थापा लगायतको उपस्थिति रहेको थियोे ।
१० भाद्र २०७९, शुक्रबार

कोहलपुर । रातदिन बिरामीको सेवामा जुट्ने चिकित्सक तथा कर्मचारीहरु कोभिड महामारी सुरु भए पश्चात् रमाइलो गर्न नपाएका बेलामा आज लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि- कर्मचारी संगठनको आयोजनामा भएको तीज मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम नाँचगान र खानपिन गरी सम्पन्न भएको छ ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि- कर्मचारी संगठनको सभापति रत्ना गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि-का सिइओ ( कार्यकारी प्रमुख अधिकृत ) डा- सुनिल कुमार सिंह, बिशिस्ट अतिथिमा कोहलपुर मेडिकल कलेजका अस्पताल निर्देशक डा- रेशम बहादुर राना, अतिथिहरुमा कोहलपुर हस्पिटलका उप निर्देशक डा- दिनेश श्रेष्ठ, विभिन्न फ्याकल्टीका प्रमुखहरु, चिकित्सकहरु, अस्पताल मेट्रोन ललिता शर्मा, नेपालगन्ज अस्पताल मेट्रोन ममता शर्मा, संगठनका सल्लाहकार संयोजक अब्दुल हुसेन खान, निर्वतमान सभापति कुश्माखर बश्याल, नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका अध्यक्ष मुनीर खान, सचिव अनिता थापा लगायतको उपस्थिति रहेको थियोे ।

कार्यकारी प्रमुख अधिकृत सिंहले वर्षदिनको महिला दिदीबहिनीहरुको चाडपर्वमा रातदिन अरुको सेवामा जुट्ने चिकित्सक तथा कर्मचारीहरु वर्षमा एकदिन रमाइलो गर्नुपर्नेमा जोड दिनु भएको थियोे । संगठनका महासचिव केपी घिमिरेले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य संगठनकी बरिस्ठ उपसभापति सुमन गिरीले र शुभकामना मन्तव्य मेट्रोन ललिता शर्मा र कार्यकारी प्रमुख अधिकृत श्रेष्ठले दिनु भएको थियोे ।

कोभिड महामारीको समयमा गर्न नसकिए पनि २०६१ सालमा स्थापना भएको संगठनले हरेक वर्ष तीज मिलन कार्यक्रम गरेकोमा यो वर्ष पनि गरिएको कर्मचारी संगठनकी सभापति रत्ना गिरीले बताउनुभयो । उहाँले कार्यक्रममा उपस्थिति सबैलाई धन्यवाद दिदै कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुनेलाई पनि धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार