मुख्य समाचार
बाँकेमा डीएनए नमूना संकलन सुरु | विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला |

सहिद परिवारको लागि दुई कोठे घर निर्माण गर्दैं वाइसीएल

यूथ टुडे समाचारदाता 3540+ समाचार ( )
४ फाल्गुन २०८०, शुक्रबार

इरफान अलि

नेपालगञ्ज,बाँके नेकपा माओबादी केन्द्र निकट भातृ संगठन वाइसियल नेपाल बाँकेले जनयुद्ध दिवसको अबसर पारेर सहिद परिबारको घर बनाउन सुरुवात गरेको छ । २९ औं जनयुद्ध दिवसको अवसर पारेर वाइसिएल नेपाल जानकी गाउँपालिकाले शाहीद क.नागेस्वर रैदाशको परिवारलाई दुई कोठा घर र सौचालय निर्माण गर्ने घोषणा गरेको हो ।

२९ औं जनयुद्ध दिवसको अवसरमा वाइसीएलका केन्द्रीय सदस्य तथा बाँके जिल्ला इन्चार्ज किस्मत अली शेष (जित) को नेतृत्वको टोलिले जानकी गाउँपालिका वडा न. ३ कालिकापुर्वाका सहिद नगेश्वर रैदासको परिवारलाई २ कोठे घर र शौचालय बनाउने कार्य सुरु गरेको हो ।

जिल्ला इन्चार्ज जितको नेतृत्वमा रहेको टोलिमा जानकी गाउँपालिका इन्चार्ज बिजय कुमार बर्मा, कोहलपुर नगर अध्यक्ष लाल बहादुर खडका, श्रम तथा रोजगार बिभाग केन्द्रिय सदस्य इरफान अली (अरसद), वाइसीएल बाँकेका सचीव नरेन्द्र दाडेल र राप्ती सुनारी गाउँपालिका इन्चार्ज सुजल खड्का लगायत वाइसीएल जानकी कमिटीका युवाहरुको विशेष योगदानमा घर बनाउने कार्यको सुरुवात गरिएको हो ।

संगठनले युवाहरुले आफ्नै श्रमदानमा उक्त घर निर्माण गरेर सहिद परिवारलाई हस्तान्तरण गर्ने वाइसीएल नेपाल बाँकेका इन्चार्ज जीत शेषले बताएका छन । साथै जनयुद्धका सहिद परिवार, घाइते बेपत्ता योद्धाहरुको घर परिवार संग भेटघाट गरि जनयुद्ध दिवसको शुभकामना आर्दन प्रदान संगै सम्मान पनि गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार