मुख्य समाचार
आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार |

स्कारपिओको ठक्करबाट दुईजना पैदल यात्रीको मृत्यु

यूथ टुडे समाचारदाता 3593+ समाचार ( )
१६ पौष २०८०, सोमबार

बाँके । बाँकेको नेपालगञ्जमा स्कारपिओको ठक्करबाट दुईजना पैदल यात्रीको मृत्यु भएको छ । एक जना भने गम्भीर घाइते भएका छन् ।

गएराति जिल्लाको सिँक्टा सिँचाइ आयोजनाको कार्यालय नजिकै स्कारपिओले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

उक्त कार्यालयका अनुसार स्कारपिओको ठक्करबाट एक महिला र एक जना पुरुषको मृत्यु भएको छ । उनीहरूको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको हो । मृतकको सनाखत हुन सकेको छैन ।

घाइते अर्की महिलाको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार