मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

निर्वाचनको मुखमा मधयरातमा नेपालगञ्जको त्रिभुवन चोकमा गोली चल्यो

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
त्रिभुवन चोक नजिकै दुई आपराधिक गिरोहबीच विवाद हुँदा गोली चलेको हो
७ कार्तिक २०७९, सोमबार

बाँके । आइतबार बेलुकी नेपालगन्जमा गोली चलेको छ । नेपालगन्ज वडा नम्बर ८ त्रिभुवन चोक नजिकै दुई आपराधिक गिरोहबीच विवाद हुँदा गोली चलेको हो । प्रहरीका अनुसार दुई समूहबीच विवाद हुँदा एक पक्षले अर्काे पक्षलाई घेरेपछि घेरामा परेको पक्षले हवाई फायर गरेर भागेको पाइएको बाँके प्रहरीले जनाएको छ ।

बाँके प्रहरीका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीमगरले उक्त घटनामा दुईवटा आपराधिक गिरोहको संलग्नता रहेको प्रारम्भिक सूचना प्राप्त भएको र केही व्यक्तिहरुको नाम पनि प्रहरीले प्राप्त गरेको जानकारी दिए । नेपालगन्जकै स्थानीय वासी रहेका उनीहरुको खोजीकार्य तीव्र पारिएको उनले जानकारी दिएका छन् ।

उनले यस घटनालाई गम्भीर घटनाका रुपमा लिएर अनुसन्धान सुरु गरेको जानकारी दिए । सीमावर्ती सहर नेपालगन्जमा हातहतियारको अवैद्य घुसपैठ हुने जोखिम उच्च छ ।

तिहारको बेला र आसन्न निर्वाचनको मुखमा गोली चलेपछि यसले थप जोखिम र खतरातर्फ संकेत गरेको छ । प्रहरीले सुरक्षा व्यवस्थामा थप संवेदनशीलता देखाउनुपर्ने आवश्यकता देखिएको छ । स्रोत मिसन टुडे

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार