मुख्य समाचार
नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने | नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले बढाइयो | मानवबेचविखन रोक्न स्थानीय संयन्त्रलाई थप प्रभावकारी बनाईने | बर्दियाका तीन पालिकाका बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण | बजेटलाई अन्तिम रूप दिँदैछन् अर्थमन्त्री वाग्ले |

चाडपर्वमा हुने अपराधीक घटना न्युनिकरणमा सुरक्षा निकायको चासो

महमूद आलम खान 1133+ समाचार ( )
१३ कार्तिक २०७८, शनिबार

मेनका चौधरी

बुटवल ।  प्रदेश सुरक्षा समन्वय समीतिको आज वसेको वैठकले प्रदेशको शान्ति सुरक्षा अपराधजन्य घटना न्युनिकरण नियन्त्रणकाालागि  कडा सुरक्षा बनाउने निर्णय गरेको छ । उक्त वैठकले लागु औषध नियन्त्रण मानव वेच विखन नियन्त्रण गर्न सुरक्षा व्यवस्था कडा वनाउने निर्णय गरेको छ । सो बैठकमा विपद व्यस्थापनका विषयमा सुचना संकलन विश्लेषण तथा सम्प्रेषण सम्वन्धमा आपसी सहकार्य गरी थप प्रभावकारी बनाउन समीतिलाई आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलक शर्मा हिमालले समीतिलाई निर्देशन दिनु भएको छ ।

मन्त्री शर्माको अध्यक्षमा बसेको बैठकले प्रदेश सुरक्षा समन्वय समीतिको बैठकले प्रदेशको शान्ति सुरक्षा अपराध नियन्त्रण लागु औषध नियन्त्रण मानव वेच विखन र विपद वयस्थापनका विषयमा सुचना संकलन विश्लेषण तथा सम्प्रेषण सम्वन्धमा आपसी सहकार्य गरी थप प्रभावकारी बनाउने निर्णय गरेको छ ।

समीतिले उक्त बैठकबाट आउदै गरेको चाडपर्वको अवसरमा हुन सक्ने अपराध नियन्त्रण , विस्फोटक पदार्थ नियन्त्रण र नियमलाई थप प्रभावकारी वनाउने निर्णय भएको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको शाखा अधिकृत देवीराज पाठकले जानकारी दिनु भयो ।

उक्त बैठकले प्रदेशको शान्ति सुरक्षाको अवस्था वर्तमान घटना परिघटना तथा विगतका निर्णयहरुको कार्यान्वयण सम्वन्धमा समीक्षा गरेको छ । वैठकमा प्रदेशको शान्ति सुरक्षा को अवस्था सन्तोष जनक रहेका पाइएको छ । सो वैठकमा आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको मन्त्री तिलक शर्मा हिमाललाई आज प्रदेश सुरक्षा समन्वय समीतिको तर्फबाट  स्वागत गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार