मुख्य समाचार
बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग |

ताप्लेजुङबाट नेकपा एमालेका उम्मेदवार योगेश भट्टराई विजयी

यूथ टुडे समाचारदाता 3599+ समाचार ( )
भट्टराईले २१ हजार ९४३ मत पाए भने बुढाक्षेत्रीले २१ हजार ७३५ मत ल्याएका छन् ।
७ मंगशिर २०७९, बुधवार

काठमाडौं । प्रतिनिधिसभामा ताप्लेजुङबाट नेकपा एमालेका उम्मेदवार योगेश भट्टराई विजयी भएका छन् ।

मतगणनाको सुरुदेखि नै पछि परेका एमालेका सचिव भट्टराईले अन्तिममा पुनरागमन गर्दै ताप्लेजुङबाट दोस्रो पटक संसद यात्रा तय गरेका छन् ।

उनले निटतम प्रतिस्पर्धी माओवादीका खेलप्रसाद बुढाक्षेत्रीलाई २०९ मतले पराजित गरेका हुन् । भट्टराईले २१ हजार ९४३ मत पाए भने बुढाक्षेत्रीले २१ हजार ७३५ मत ल्याएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार