मुख्य समाचार
बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग |

रेडियो नेपालका मुख्य संवाददाता दाहाल सम्मानित

यूथ टुडे समाचारदाता 3599+ समाचार ( )
२१ वैशाख २०८१, शुक्रबार

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको २७ औँ महाधिवेशनका अवसरमा रेडियो नेपालका मुख्य सम्वाददाता प्रमोद दाहाल प्रेस स्वतन्त्रता सेनानीबाट सम्मानित हुनुभएको छ ।

महाधिवेशनको उद्घाटन सत्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुख्य संवाददाता दाहाललाई प्रेस स्वतन्त्रता सेनानी सम्मानपत्र प्रदान गरी सम्मान गर्नुभएको हो ।

सो अवसरमा रेडियो नेपालका मुख्य कार्यक्रम अधिकृत उद्धवसिंह ढाट पनि प्रेस स्वतन्त्रता सेनानीबाट सम्मानित हुनुभएको छ ।

यसैगरी वरिष्ठ पत्रकारहरू शम्भु श्रेष्ठ, डा. बालकृष्ण चापागाईँ, रमेश तुफान, निर्मला आचार्य, प्रकाश खतिवडा, दुर्गा शर्मा, कुशल बाबु बस्नेत, परशु घिमिरे, हेमन्त पौडेल, दिलबहादुर छत्याल लगायतका वरिष्ठ पत्रकारहरूलाई पनि प्रेस स्वतन्त्रता सेनानी सम्मानबाट सम्मानित गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार