मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

प्रेस सेन्टर नेपाल खजुरा शाखाको अध्यक्षमा रेखा थापा निर्वाचित

महमूद आलम खान 1133+ समाचार ( )
सेन्टर खजुराको उपाध्यक्षमा अमृता अवास, सचिवमा अक्तार खाँन, सहसचिवमा अफ्ताव खान, कोषाध्यक्षमा बिना चौधरी त्यस्तै सदस्यहरुमा सुनिल परियार, सुरज नगाल, रबिना बि.क., सन्तोष रम्तेल लगायत चयन भएका छ्न ।
१२ चैत्र २०७८, शनिबार

बाँके । प्रेस सेन्टर नेपाल खजुरामा भएको सम्मेलनले रेखा थापाको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । 

सेन्टर खजुराको उपाध्यक्षमा अमृता अवास, सचिवमा अक्तार खाँन, सहसचिवमा अफ्ताव खान, कोषाध्यक्षमा बिना चौधरी त्यस्तै सदस्यहरुमा सुनिल परियार, सुरज नगाल, रबिना बि.क., सन्तोष रम्तेल लगायत चयन भएका छ्न ।

प्रेस सेन्टर नेपाल बाँकेका कार्यबाहक सचिब केपी घिमिरेले सञ्चालन गरेको कार्यक्रममा प्रेस सेन्टर बाँकेका अध्यक्ष डा. डक्ट प्रसाद धितालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य सिराज खान, अतिथिहरुमा मुस्लिम पत्रकार क्लबका अध्यक्ष एवं प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशका सचिव आलम खान, लुम्बिनी प्रदेश सचिव तथा आदिवासी जनजाति पत्रकार महासंघका लुम्बिनी प्रदेश अध्यक्ष गजेन्द्र गुरुङ, खजुरा गाउँपालिका वडा न ३ का वडा अध्यक्ष कान्तुराम गौतम , नेकपा माओवादी केन्द्र खजुरा गाउँपालिकाका सहसचिव खडक वली , प्रेस सेन्टर नेपाल बाँकेका काेषाध्यक्ष तथा नेपालगन्ज उपमहानगरपालिका अध्यक्ष चन्द्र बोहरा, उपाध्यक्ष सबिता चन्द लगायतको सहभागीता रहेको थियोे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार