मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

प्रेस सेन्टर नेपालको राप्ती सोनारी शाखा गठन

महमूद आलम खान 1133+ समाचार ( )
प्रेस सेन्टर नेपालले स्थानीय तहसम्मै संगठन बिस्तार गर्ने अभियान तिब्र रुपमा जारी
९ चैत्र २०७८, बुधवार

बाँके । प्रेस सेन्टर नेपालले स्थानीय तहसम्मै संगठन बिस्तार गर्ने अभियान अन्तर्गत बुधबार बाँकेको राप्तिसोनारी गाउपालिकामा पालिका स्तरिय कार्यसमिति गठन गरेको छ । क्रियाशिल पत्रकार कविन्द्र परियारको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति गठन गरेको हो ।

प्रेस सेन्टर नेपाल बाँके उपाध्यक्ष राजेश आचार्यको अध्यक्षतामा सुरुभएको सम्मेलनले कविन्द्र परियार अध्यक्ष, उपाध्यक्ष दिपक थारु, सचिब इश्वरी बहादुर केसी, सह-सचिब इन्द्रबहादुर थारु, कोषाध्यक्ष अनिता वली त्यस्तै सदस्य खिम प्रकाश डिसी, किरण पुनः मगर, नरेश बुढामगर,सन्नी खत्री, छविराज चौधरी, विपना बोहरा, मेघराज रिजाल लगायत १९ सदस्यीय कार्यसमिति चयन गरेको छ । कार्यक्रमका प्रमुख अतिथि प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश उपाध्यक्ष तथा बाँके इन्चार्ज प्रदीप वाग्लेले गर्नु भएको थियो । उपाध्यक्ष वाग्लेले संगठन निर्माणमा प्रेस सेन्टर देशकै अगुवा संगठन भएको दावी गर्नु भयो । वाग्लेले भन्नू भयो, ´ पालिका स्तरीय पत्रकारको शाखा गठन र गाउठाउमा दबियका आवाजलाई माथी उकास्न प्रेस सेन्टर नेपाल अग्र स्थानमा छ । उहाले थप्नु भयो पत्रकारको हकहितका लागि लड्ने पनि प्रेस सेन्टर नेपाल नै हो ।` त्यस्तै बिशिस्ट अथिती लुम्बिनी प्रदेश सदस्य अम्मर खड्का लगायतका नेताहरूले शुभकामना मन्तव्य दिनु भयो ।

कार्यक्रममा प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश उपाध्यक्ष प्रदिप वाग्ले , माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य अमर खड्का, नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति बाँके सदस्य तथा राप्तीसोनारी गाउँपालिका वडा न ६ का वडाध्यक्ष जनक बहादुर थारू , राप्तीसोनारी गाउँपालिका अध्यक्ष चिम बहादुर घर्ती प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश सदस्य हेमन्त चौधरी लगायतको सहभागीता रहेको थियोे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार